Like us!
Follow us!
Connect us!
Watch us!

खड्क नपाको बजेट रु ४२ करोड

शनिबार, २० माघ २०७४, १० : ४४ मा प्रकाशित

खड्क नपाको बजेट रु ४२ करोड

अर्थ संसार, राजविराज– नगरसभाले खड्क नगरपालिकाको आव २०७४/७५ को बजेट करिब रु ४२ करोड ३७ लाख शुक्रबार पारित गरेको छ ।

आर्थिक– सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास एवं सेवा प्रवाह तथा वित्तीय व्यवस्थापन र सुशासनका मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख हेमायु हकले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको