Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको बम्पर प्रस्ताव, ४९ प्रतिशत बोनस

सोमबार, २० मंसिर २०७३, १२ : ४१ मा प्रकाशित

सिद्धार्थ बैंकको बम्पर प्रस्ताव, ४९ प्रतिशत बोनस

अर्थ संसार
काठमाडौं–सिद्धार्थ बैंकले सेयरधनीलाई बंपर बोसन प्रस्ताव गरेको छ । बैंकले ४८.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । सिद्धार्थको बोनस बाणिज्य बैकहरुमा एभरेस्टपछि सबैभन्दा बढी हो ।

बैंकले प्रस्ताव गरेको उक्त बोनस पहिलेको चुक्ता पूँजीमा हो । बैंकले भर्खरै २५ प्रतिशत हकप्रद जारी गरेको थियो । उक्त हकप्रद भर्नेहरुले समेत बोनस पाउने छन् । पछिल्लो चुक्ता पूँजीलाई समेत वितरण गर्दा उक्त बोनसको प्रतिशत भने ३९ प्रतिशत हुने छ । सिद्धार्थको बोर्ड बैठकले गरेको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको