Like us!
Follow us!
Connect us!
Watch us!

भुकुटी मण्डपमा बम्पर जुत्ता चप्पल सेल मेला, उपभोक्ताको भिड, ७० प्रतिशतसम्म छुट

सोमबार, २० मंसिर २०७३, ११ : ५५ मा प्रकाशित

भुकुटी मण्डपमा बम्पर जुत्ता चप्पल सेल मेला, उपभोक्ताको भिड, ७० प्रतिशतसम्म छुट

अर्थ संसार

काठमाडौं–राजधानीको भृकुटी मण्डपमा पाँचौ बम्पर जुत्ता चप्पल सेल मेला सुरु भएको छ ।‘स्वदेशी उत्पादनको प्रयोग गरौं, आत्मनिर्भरको बाटोमा कदम बढाऔं’ भन्ने नाराका साथ यस्तो मेला पाँच वर्ष देखि हुँदै आएको छ ।

मेलामा स्वदेशी जुक्ता चप्पल उत्पादन गर्ने नेपालको लगभग सम्पूर्ण ब्राण्ड सहभागी रहेको विज्ञप्तिमा छ । महोत्सबमा १ सय रुपैयाँदेखि १ हजार रुपैयाभन्दा माथि मूल्य पर्ने जुत्ता चप्पलहरु उपलब्ध छन् । आयोजकका अनुसार उपभोक्ताले हरेक खरिदमा १५ प्रतिशतदेखी ७० प्रतिशतसम्म छुट पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको