Like us!
Follow us!
Connect us!
Watch us!

एस.एल.सी पास गरेकालाई रोजगारीको अवसर

मंगलबार, ०९ माघ २०७४, ११ : ३५ मा प्रकाशित

एस.एल.सी पास गरेकालाई रोजगारीको अवसर

अर्थ संसार, काठमाडौं– गणपति काईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले प्रशिक्षार्थी  सहायक पदमा कर्मचारी माग गरेको छ ।

एक सूचना प्रकाशित गरी उक्त पदमा कर्मचारी माग गरेको हो  ।एस.एल.सी पास गरेका व्यक्तिले आवेदन सक्नेछन् । इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र माथिको विज्ञापनको ठेगानमा आवेदन दिन सक्नेछन् ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको