Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङले २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने

आइतबार, ०७ माघ २०७४, १३ : ५३ मा प्रकाशित

साल्ट ट्रेडिङले २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने  भएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारणसबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ । हाल , चुक्ता पूँजी ९ करोड ८१ लाख ८४ हजार ३०० रुपैयाँ रहेको छ ।

5a644b1035525.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको