Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको मूल्य समायोजन

बुधबार, ०३ माघ २०७४, ११ : २४ मा प्रकाशित

कामना सेवा विकास बैंकको मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको आज नेप्सेमा मूल्य समायोजन भएको छ ।

कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ६५ रुपैयाँ तोकेको छ । आधरभूत मूल्य २ सय ८ रुपैयाँ थियो । कम्पनीको १५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको