Like us!
Follow us!
Connect us!
Watch us!

मिनीट्रकको ठक्करबाट एकको मृत्यु

सोमबार, ०१ माघ २०७४, १७ : ०९ मा प्रकाशित

मिनीट्रकको ठक्करबाट एकको मृत्यु

अर्थ संसार, नुवाकोट– मिनीट्रकको ठक्करबाट बेलकोटगढी नगरपालिका–१० का यमबहादुर पाण्डेको आज मृत्यु भएको छ ।

घर नजिकै सडक छेउमा हिडिरहेका ६० वर्षीय पाण्डेलाई बा.४ ख ८०३० नंं को मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको