आइतबार, ०७ माघ २०७४, १४ : ३७
छिन्ताङमा ३८ वर्षअघि मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
शुक्रबार, २८ पुष २०७४

अर्थ संसार, काठमाडौं– सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आज शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो ।

२७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

 

© Arthasansar.com 2016, All Rights Reserved