Like us!
Follow us!
Connect us!
Watch us!

छिन्ताङमा ३८ वर्षअघि मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शुक्रबार, २८ पुस २०७४, १३ : ११ मा प्रकाशित

छिन्ताङमा ३८ वर्षअघि मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

अर्थ संसार, काठमाडौं– सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आज शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो ।

२७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको