Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको साधारणसभा आज, १४.४० प्रतिशत लाभांश पारित हुने

शुक्रबार, २८ पुस २०७४, १२ : २४ मा प्रकाशित

जनता बैंकको साधारणसभा आज, १४.४० प्रतिशत लाभांश पारित हुने

अर्थ संसार, काठमाडौं–  जनता बैंक लिमिटेडको आठौं साधारणसभा आज हुँदैछ ।

अमृतभोग कालिकास्थानमा ११बजे बस्ने सभाले १४.४० प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि पुस ११ गतेदेखि २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द भएको छ । 

पुस १० गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको साधारणसभामा भाग लिन र बोनस प्राप्त गर्नेछन् ।

बैंकको चुक्तापूँजीको १४. ४० प्रतिशतले हुन आउने एक अर्ब ७० लाख ९१ ह्जार ९ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको