आइतबार, ०६ साउन २०७५, २१ : ४५
जनता बैंकको साधारणसभा आज, १४.४० प्रतिशत लाभांश पारित हुने
शुक्रबार, २८ पुष २०७४

अर्थ संसार, काठमाडौं–  जनता बैंक लिमिटेडको आठौं साधारणसभा आज हुँदैछ ।

अमृतभोग कालिकास्थानमा ११बजे बस्ने सभाले १४.४० प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि पुस ११ गतेदेखि २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द भएको छ । 

पुस १० गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको साधारणसभामा भाग लिन र बोनस प्राप्त गर्नेछन् ।

बैंकको चुक्तापूँजीको १४. ४० प्रतिशतले हुन आउने एक अर्ब ७० लाख ९१ ह्जार ९ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved