Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिरको अवसर, जिल्ला समन्वय समितिले माग्यो कर्मचारी (विज्ञापनसहित)

मंगलबार, २५ पुस २०७४, ०८ : ५३ मा प्रकाशित

सरकारी जागिरको अवसर, जिल्ला समन्वय समितिले माग्यो कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं  जिल्ला समन्वय समितिको कार्यालय काठमाडौं जिल्ला प्राविधिक कार्यालय बबरमहलले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशि गरी  सिभिल ईन्जिनियर २ जना, इलेक्ट्रिीकल इलेक्ट्रोकिक्स ईन्जिनियर १ जना र सव ईन्जिनियर सिभिल १० जना करारमा माग गरेको हो ।

तलको विज्ञापन हेरी इच्छुक व्यक्तिले तोकिएको समय अवधिभित्र आवेदन दिन सक्नेछन् ।
विज्ञापन

 

5a5433b3df6aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको