Like us!
Follow us!
Connect us!
Watch us!

परीक्षाफल प्रकाशन, यसरी नतिजा हेर्नुहोस्

मंगलबार, ११ पुस २०७४, १८ : ५३ मा प्रकाशित

परीक्षाफल प्रकाशन, यसरी नतिजा हेर्नुहोस्

अर्थ संसार, काठमाडौं– काठमाडौँ– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल www.edusanjal.com, www.educationkhabar.com, wwww.educationsansar.com र www.tu.ntc.np मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको