Like us!
Follow us!
Connect us!
Watch us!

जंगी अड्डाले माग्यो सय जना भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

मंगलबार, ११ पुस २०७४, १२ : १७ मा प्रकाशित

जंगी अड्डाले माग्यो  सय जना भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– नेपाली सेनामा जागिर खाने हो ? खाने हो भने आवेदन दिन सक्नुहुनेछ ।

आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा  १ सय जना बढी कर्मचारी मागरेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको समय अवधिभित्र आवेदन दिन सक्नुहुनेछ ।

विज्ञापन

5a41ee78e1af1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको