Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्डले तोक्यो बुक क्लोज मिति

मंगलबार, १४ मंसिर २०७३, ११ : ३७ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्डले तोक्यो बुक क्लोज मिति

अर्थ संसार
काठमाडौं–बाणिज्य बैंकमध्ये महंगो सेयर भएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले साधारणसभा प्रयोजनका लगि बुक क्लोज मिति तोकेको छ ।

बैंकले आगामी मंसिर ३० गते हुने साधारणसभाका लागि मंसिर २२ देखि सभा हुने दिनसम्मका लागि बुक क्लोज गर्ने जनाएको छ । बैंकले साधारणसभामा ३३.३३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ । उक्त बोनस पाउन लगानीकर्ताले बुक क्लोज हुनअघि सेयर किन्नु पर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको