Like us!
Follow us!
Connect us!
Watch us!

कालिका माईक्रोक्रेडिटले २१.२१ प्रतिशत लाभांश दिने

आइतबार, ०२ पुस २०७४, १२ : ५९ मा प्रकाशित

कालिका माईक्रोक्रेडिटले २१.२१ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– कालिका माइक्रो क्रेडिट डेभलपेमन्ट बैंक लिमिटेडले  गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई  २१.२१ प्रतिशत बोनस बाड्ने प्रस्ताव गरको छ ।

साथै कम्पनीले बोनस वापतको कर प्रयोजनका लागि रकम समेत छुट्याएको छ । कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैठकले हाल कायम पूँजीको २१.२१ प्रतिशत बोनस र जसमा कर वापत लाग्ने ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

5a361a39171ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको