Like us!
Follow us!
Connect us!
Watch us!

१० प्रतिशत बोनस सेयर दिदै एभरेष्ट इन्स्योरेन्स

विहीबार, २८ मंसिर २०७४, १६ : १३ मा प्रकाशित

१० प्रतिशत बोनस सेयर दिदै एभरेष्ट इन्स्योरेन्स

अर्थ संसार, काठमाडौं– गते वर्षको आम्दानीबाट एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई १० प्रतिशत बोनस सेय दिने भएको छ ।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बानेस सेयर प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस लगानीकर्ताले बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

5a3252c794a89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको