Like us!
Follow us!
Connect us!
Watch us!

आगलागीका कारण सेयर बजार प्रभावित

विहीबार, २८ मंसिर २०७४, ११ : ३४ मा प्रकाशित

आगलागीका कारण सेयर बजार प्रभावित

अर्थ संसार, काठमाडौं– हिजो राती भएको आगलागीका कारण नेपाल स्टक एक्चेन्जमा सेयर कारोबारमा समस्या आएको छ ।

नेप्सेका सहायक प्रवक्ता मुरहरि पराजुलीले आगलागीका कारण कारोबारमा समस्या आएको र वैकल्पि व्यवस्था गरेर कारोबार सञ्चालन गराउने प्रयास भइरहेको जनाए ।

नेप्सेको नियमित साइट समेत केही समय समस्या आएको थियो । तर वैकल्पिक व्यवस्था मिलाएर भएपनि कारोबार नियमित गर्ने प्रयास भइरहेको छ ।

हिजो राती नौ बजेतिर नेप्सेको केन्द्रीय कार्यालय रहेको भद्रकालीमा आगलागी भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको