Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको ८० प्रतिशत हकप्रदपछिको समायोजन मूल्य कति ?

बुधबार, २७ मंसिर २०७४, १२ : ३८ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको ८० प्रतिशत हकप्रदपछिको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले ८० प्रतिशत हकप्रद सेयरपछि सेयर मूल्य समायोजन गरेको हो ।  बैंकको समायोजनपछिको मूल्य २ सय ३० रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य २ सय ९८ रुपैयाँ दिएको छ ।

5a30cf1014315.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको