Like us!
Follow us!
Connect us!
Watch us!

अल्पाइनको साँडे १४ प्रतिशत बोनस सेयर

आइतबार, १२ मंसिर २०७३, १२ : २७ मा प्रकाशित

अल्पाइनको साँडे १४ प्रतिशत बोनस सेयर

 अर्थ संसार
काठमाडौं–अल्पाइन डेभलपमेन्ट बैंकले प्रतिसेयर १४.५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।
बैंकको बोर्ड बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ । बैंकले कर प्रयोजनका लागि नगद लाभांशसमेत प्रस्ताव गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको