Like us!
Follow us!
Connect us!
Watch us!

रेकर्ड राख्दै केपी शर्मा ओली विजयी

आइतबार, २४ मंसिर २०७४, १५ : ५६ मा प्रकाशित

रेकर्ड  राख्दै  केपी शर्मा ओली विजयी

अर्थ संसार, काठमाडौं–  एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो । ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको