शनिबार, ०१ पुष २०७४, १६ : ४९
१७ मलामीले मतदान गरे
बिहिबार, २१ मङि्सर २०७४

अर्थ संसार, रामपुर पाल्पा–जिल्लाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरेका छन् ।

रम्भा गाउँपालिका–२ बक्सिङकोट सुरुङडाँडा ८५ वर्षीया टकिसरा सिंजालीको आवज निधन भएको थियो । मलामी जानु अघि उनीहरुले स्थानीय मेहन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नेमा सोही वडाका वडासदस्य दुर्गाबहादुर थापासहित रहेका स्थानीयवासी एवत सारुले जानकारी दिनुभयो ।

© Arthasansar.com 2016, All Rights Reserved