Like us!
Follow us!
Connect us!
Watch us!

१७ मलामीले मतदान गरे

विहीबार, २१ मंसिर २०७४, १५ : २२ मा प्रकाशित

१७ मलामीले मतदान गरे

अर्थ संसार, रामपुर पाल्पा–जिल्लाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरेका छन् ।

रम्भा गाउँपालिका–२ बक्सिङकोट सुरुङडाँडा ८५ वर्षीया टकिसरा सिंजालीको आवज निधन भएको थियो । मलामी जानु अघि उनीहरुले स्थानीय मेहन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नेमा सोही वडाका वडासदस्य दुर्गाबहादुर थापासहित रहेका स्थानीयवासी एवत सारुले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको