Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका सेयरधनीले पाउने भए ३०.८० प्रतिशत लाभांश

बुधबार, २० मंसिर २०७४, ११ : ४९ मा प्रकाशित

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका सेयरधनीले पाउने भए ३०.८०  प्रतिशत लाभांश

अर्थ संसार, काठमाडौं– मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले ३०.८० प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को अनुसार यस बैंकको बोनस सेयर राष्ट्र बैंकबाट समेत स्वीकृत भैसेकोे छ । बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

5a2789c032eed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको