शनिबार, ०१ पुष २०७४, १६ : ३७
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका सेयरधनीले पाउने भए ३०.८० प्रतिशत लाभांश
बुधबार, २० मङि्सर २०७४

अर्थ संसार, काठमाडौं– मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले ३०.८० प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को अनुसार यस बैंकको बोनस सेयर राष्ट्र बैंकबाट समेत स्वीकृत भैसेकोे छ । बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

© Arthasansar.com 2016, All Rights Reserved