Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गाको २५ प्रतिशत लाभांश स्वीकृत, सेयरधनीको हातमा कहिले ?

बुधबार, २० मंसिर २०७४, ११ : २९ मा प्रकाशित

शाइन रेसुङ्गाको २५ प्रतिशत लाभांश स्वीकृत, सेयरधनीको हातमा कहिले ?

अर्थ संसारका, काठमाडौं–  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्न सेयरधनीलाई २५ प्रतिशत बोनस सेयरको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । 

बैंकले आज जारी गरेको विज्ञप्ती अनुसार उक्त बोनस सेयर राष्ट्र बैंकले स्वीकृत गरेको उल्लेख छ ।

सेयर धनीको हातमा कहिले ?

राष्ट्र बैंकले स्वीकृत गरेको २५ प्रतिशत बोनस सेयर सेयरधनीले कहिले पाउँछन  त ? उक्त बोनस सेयर बैंकको ९ औँ वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने बैंकले जनाएको छ ।

5a27846fe737f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको