शनिबार, ०१ पुष २०७४, १६ : ४३
शाइन रेसुङ्गाको २५ प्रतिशत लाभांश स्वीकृत, सेयरधनीको हातमा कहिले ?
बुधबार, २० मङि्सर २०७४

अर्थ संसारका, काठमाडौं–  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्न सेयरधनीलाई २५ प्रतिशत बोनस सेयरको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । 

बैंकले आज जारी गरेको विज्ञप्ती अनुसार उक्त बोनस सेयर राष्ट्र बैंकले स्वीकृत गरेको उल्लेख छ ।

सेयर धनीको हातमा कहिले ?

राष्ट्र बैंकले स्वीकृत गरेको २५ प्रतिशत बोनस सेयर सेयरधनीले कहिले पाउँछन  त ? उक्त बोनस सेयर बैंकको ९ औँ वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने बैंकले जनाएको छ ।

© Arthasansar.com 2016, All Rights Reserved