Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले २६ जिल्लामा ८ हजार ८ सय जनालाई नि:शुल्क तालिम दिदै, आजै आवेदन दिनुहोस , कुन जिल्लामा कति ? (विज्ञापनसहित)

मंगलबार, १९ मंसिर २०७४, ०९ : २३ मा प्रकाशित

सरकारले २६ जिल्लामा ८ हजार ८ सय जनालाई  नि:शुल्क तालिम दिदै, आजै आवेदन दिनुहोस , कुन जिल्लामा कति ? (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - तपाई सिप मुलक तालिमको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने घरेल तथा साना उद्योग विकास समितिले ७ दिने नि:शुल्क तालिम दिने भएको छ ।

राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणको सहयोग गर सम्बन्धित जिल्ला समितिको कार्यालयबाट तपशिल बमोजिमका भूकम्प प्रभावित जिल्लामा निशुल्क तालिम संचालन गर्न लागेको हो ।

२६ जिल्लामा ८ हजार ८ सय जनालाई निशुल्क तालिम दिने भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

इच्छुक नेपाली नागरिकले आजको मितिले १५ दिन भित्र सम्बन्धित निकायमा आवेदन दिन सक्नुहुनेछ ।

विज्ञापन

 

5a261aac52f33.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको