शनिबार, ०१ पुष २०७४, १६ : ४२
विष्फोटक पदार्थ सहित दुई भारतीय नागरिक पक्राउ
शुक्रबार, १५ मङि्सर २०७४

अर्थ संसार, धादिङ – धादिङको खानीखोला प्रहरीले धुनीवेसी नगारपालीका –१ खानीखोलामा विष्फोटक पदार्थ सहति दुई जना भारतीय नागरीकालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको आसाम सिलटापु घर भएका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षी महमदफर्मान अली रहेको धादिङ प्रहरीले जनाईएको छ ।

उनीहरुलाई काँकरभिट्टाबाट काठमाण्डौ तर्फआउदै गरेको ना ७ खा ४९७६ नम्वरको बसमा विष्फोटक पदार्थ प्रसर कुकर बम, एक थान र दुई थान सकेट बम सहित सुराकिको आधारमा ईलाका प्रहरी कार्यालय खानी खोलाले आज विहान करिव १० बजेको समयमा पक्राउ गरेको हो ।

© Arthasansar.com 2016, All Rights Reserved