Like us!
Follow us!
Connect us!
Watch us!

विष्फोटक पदार्थ सहित दुई भारतीय नागरिक पक्राउ

शुक्रबार, १५ मंसिर २०७४, १२ : ३३ मा प्रकाशित

विष्फोटक पदार्थ सहित दुई भारतीय नागरिक पक्राउ

अर्थ संसार, धादिङ – धादिङको खानीखोला प्रहरीले धुनीवेसी नगारपालीका –१ खानीखोलामा विष्फोटक पदार्थ सहति दुई जना भारतीय नागरीकालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको आसाम सिलटापु घर भएका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षी महमदफर्मान अली रहेको धादिङ प्रहरीले जनाईएको छ ।

उनीहरुलाई काँकरभिट्टाबाट काठमाण्डौ तर्फआउदै गरेको ना ७ खा ४९७६ नम्वरको बसमा विष्फोटक पदार्थ प्रसर कुकर बम, एक थान र दुई थान सकेट बम सहित सुराकिको आधारमा ईलाका प्रहरी कार्यालय खानी खोलाले आज विहान करिव १० बजेको समयमा पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको