Like us!
Follow us!
Connect us!
Watch us!

रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १६ : ४७ मा प्रकाशित

रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ।  

कांग्रेसका सांसद रामहरी खतिवडाले बैठकमा सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, संसदिय छानविन समिति गठन गर भन्दै नाराबाजी गरेका छन् ।

खतिवडाले नारा लगाउन थालेपछि कांग्रेसका सबै सांसदहरुले एक स्वरका साथ नाराबाजी गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको