Like us!
Follow us!
Connect us!
Watch us!

चार लाख २७ हजार कित्ता सेयर बिक्री गर्दै गरिमा विकास बैंक

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १० : ३९ मा प्रकाशित

चार लाख २७ हजार कित्ता सेयर बिक्री गर्दै गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी  ‘समूह क’ का केही सेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९०.३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीले आगामी जेठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकएको समयमा सेयर खरिद आवेदननपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको