Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको सेयर नेप्सेमा सूचिकृत

शुक्रबार, ०८ मंसिर २०७४, १२ : ०८ मा प्रकाशित

ज्योति विकास बैंकको सेयर नेप्सेमा सूचिकृत

  • प्रदेश नं. २ यसरी हुन सक्छ विद्युतमा धनी 

अर्थ संसार, काठमाडौं–  आज धितोपत्र बजारमा ज्योति विकास बैंकको सेयर नेप्सेमा सूचिकृत भएको छ ।

बैंकको राप्ती भेरी विकास बैंकसँगको एक्वीजिसनपछिको सेयर सूचिकृत भएको हो । बैंकको १५ लाख ७० हजार ६ सय ३७ दशमलव १ कित्ता सेयर  सूचिकृत भएको छ ।

5a17bc13be04a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको