Like us!
Follow us!
Connect us!
Watch us!

टाटाको सिटी बस आजदेखि जमल –रत्नपार्क हुदै बुढानिलकण्ठको रुटमा सञ्चालन

विहीबार, ०७ मंसिर २०७४, १४ : ५६ मा प्रकाशित

टाटाको सिटी बस आजदेखि  जमल –रत्नपार्क हुदै बुढानिलकण्ठको रुटमा सञ्चालन

अर्थ संसार, काठमाडौं– टाटाका अतुलनीयबसहरु मध्यको उत्कृष्ट साथै अत्याधुनिक सुविधा सम्पन्न LP 712 32 सिटी बस आजदेखि  देखि बुढानिलकण्ठ यातायात प्रा.लि. मार्फत बुढानिलकण्ठ –जमल –रत्नपार्क हुदै बुढानिलकण्ठ रुटमा सञ्चालन शुभारम्भ भएको छ ।

नेपाली अटो बजारमा ७८ प्रतिशत बजार हिस्सा ओगट्न सफल टाटाका विश्वसनीय तथा ग्राहक र लगानीको उच्चतम प्रतिफल प्रदान गर्ने टाटा LP712 बसमा अत्याधुनिक विशेषताहरु रहेका छन् ।

यसको विशेषता

यो सेवमा यात्रा गर्ने महानुभावले LED टि.भी.,CCTV , Hydraulic door , आरामदायीसिट र फराकिलो न्बलनधबथ समावेश गरीएको कुरा सिप्रदी ट्रेडीङ्ग प्रा.लि. का प्रोडक म्यानेजर कृष्णचन्दले बताउनु भयो ।

साचो हस्तान्तरण गर्दै सिप्रदी टेडीङ्गप्रा.लि.का डिजिएम   अनुपमणी ढकालले ३५ बर्ष देखि निरन्तर रुपमाग्राहक सेवालाई उच्च प्राथमिकता दिदै आएको सिप्रदी टेडीङ्गले उक्त गाडीहरु निरन्तर इल On Road का निमित्त २४ सै घण्टा कटिबद्ध रहने र ग्राहकवर्गहरु को लगानी सुनिश्चित गर्ने चाहना मात्रै नभई सिप्रदी ट्रेडिङ्ग र टाटामोटर्स दुबै पुर्ण लक्ष्यका साथ अगाडी बढेको कुरा समेत जानकारी गराउनु भयो ।

साथै सो कार्यक्रममा संस्थाका अध्यक्ष वावु राजामहर्जनले हाल १० वटाबाट शुरु गरी आगामी दिनमा७० नयाँगाडी पुरानामाइक्रो बसलाई विस्थापितगर्ने गरी सञ्चाल नगर्ने लक्ष्य लिएको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको