Like us!
Follow us!
Connect us!
Watch us!

गुड नेइबरले माग्यो तालिम संयोजक

बुधबार, ०८ मंसिर २०७३, १५ : २५ मा प्रकाशित

गुड नेइबरले माग्यो तालिम संयोजक

अर्थ संसार

काठमाडौं–गुड नेइबर इन्टरनेशनलले तालिम संयोजकका लागि आवेदन आह्वान गरेको छ । पब्लिक हेल्थमा स्नातकोत्तर वा सोसरह उतीर्ण गरेका ब्यक्तिले डिसेम्बर ७ सम्म आवेदन गर्न सक्नेछन् ।

इच्छुक  क्तिहरुले [email protected] मा आवेदन पठाउन सक्ने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको