Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने

विहीबार, ०७ मंसिर २०७४, १४ : ०२ मा प्रकाशित

युनाइटेड मोदी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं–  चालु आर्थिक वर्ष २०७३\ ७४ को मुनाफबाट युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत (करसहित) लाभांश दिने भएको छ ।

मंसिर ७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

5a1688ea11c2a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको