Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्टले ३२ प्रतिशत लाभांश दिने

विहीबार, ०७ मंसिर २०७४, ११ : ४० मा प्रकाशित

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्टले ३२ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयर धनीलाई ३०.८० प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिको १२० औं बैठकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट उक्त लाभां दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

5a1663f2a93e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको