Like us!
Follow us!
Connect us!
Watch us!

आइरन उद्योगमा ५ जना कर्मचारी माग

बुधबार, ०८ मंसिर २०७३, १२ : ३६ मा प्रकाशित

आइरन उद्योगमा ५ जना कर्मचारी माग

अर्थ संसार

काठमाडौं–वीरगंज–पथलैयास्थित आइरन स्टिल उत्पादन गर्ने एक उद्योगले सेल्स अफिसर, मार्केटिङ म्यानेजरलगायतका पदमा कर्मचारी मागेको छ । कम्पनीले सेल्स अफिसर दुई जना मार्केटिङ म्यानेजर दुई  जना र प्रोजेक्ट सेल्स अफिसर एक जना मागेको हो । कम्पनीले सबै पदमा फलामजन्य कम्पनीहरुमा काम गरेको अनुभवीलाई ग्राह्यता दिइने जनाएको छ । 

इच्छुक ब्यक्तिहरुले विज्ञापन प्रकाशन भएको १० दिनभित्र  [email protected] मा आवेदन पठाउन कम्पनीले आह्वान गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको