Like us!
Follow us!
Connect us!
Watch us!

एडिबीको करिब रु १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार, ०६ मंसिर २०७४, १३ : ४० मा प्रकाशित

एडिबीको करिब रु १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

अर्थ संसार, काठमाडौँ– मन्त्रिपरिषद्को आजको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक ९एडिबी०बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर ९करिब रु १५ अर्ब ५० करोड० रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै, दैनिक प्रशासनका काम कारबाही सम्बन्धी केही निर्णय पनि आजको बैठकले गरेको उहाँले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको