Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

बुधबार, ०६ मंसिर २०७४, ०१ : १३ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– यस कम्पनीले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बोनस नेपाल  राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको