Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो १५३ जना कर्मचारी (विज्ञापनसहित)

बुधबार, ०६ मंसिर २०७४, ०८ : ५६ मा प्रकाशित

नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो १५३ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–तपाई राम्रो जागिरको खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो राम्रो अवसर हुनसक्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज एक सुचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिक तोकिएको समयअवधि भित्र आवेदन दरखास्त दिन सक्नुहुनेछ ।

विज्ञापनसहित

5a14ebba45a30.jpg 5a14ebdc962ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको