Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेच्च अदालको ग्राउन्डमा बम भएको आशंका, स्थिति तनावग्रस्त (फोटो र भिडियोसहित)

मंगलबार, ०५ मंसिर २०७४, १३ : ५९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सर्वाेच्च अदालतको ग्राण्डमा वम भएको आशंका गरिएको छ । अदालत परिसर वरिपर कर्मचारी र पत्रकारको भिड लागेको छ ।

अदातलको सवै कामकाज ठप्प भएको छ । कसैलाई पनि भित्र झिर्न दिइएको छैन । 

भिडियो सवै भन्दा तल छ ।

5a13e0c6ef68f.jpg 5a13e0dd82e81.jpg 5a13e0e2b5a69.jpg 5a13e0e41c84e.jpg 5a13e102523b5.jpg 5a13e106dd5c0.jpg 5a13e1077b2e8.jpg 5a13e1283a06a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको