Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिर खाने हो ? सर्वाेच्च अदालले माग्यो १७ जना कर्मचारी (विज्ञापनसहित)

सोमबार, ०४ मंसिर २०७४, ०८ : १३ मा प्रकाशित

सरकारी जागिर खाने  हो ?  सर्वाेच्च अदालले माग्यो १७ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–  सर्वाेच्च अदालतले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गरी  सफ्टवेयर डेभलपर, सिष्टम नेटवर्क एडमिनिष्ट्रेटर, डाटावेस एडमिनिष्ट्रेटर र सिष्टम सपोर्ट पर्सन  पदका लागि कर्मचारी माग गरेको छ । माथिको विज्ञापनहेरी इच्छुक नेपालीले आजको १५ दिन भित्र आवेदन दिन सक्नुहुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको