शुक्रबार, ०१ भदौ २०७५, २१ : १६
सरकारी जागिर खाने हो ? सर्वाेच्च अदालले माग्यो १७ जना कर्मचारी (विज्ञापनसहित)
सोमबार, ०४ मङि्सर २०७४

अर्थ संसार, काठमाडौं–  सर्वाेच्च अदालतले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गरी  सफ्टवेयर डेभलपर, सिष्टम नेटवर्क एडमिनिष्ट्रेटर, डाटावेस एडमिनिष्ट्रेटर र सिष्टम सपोर्ट पर्सन  पदका लागि कर्मचारी माग गरेको छ । माथिको विज्ञापनहेरी इच्छुक नेपालीले आजको १५ दिन भित्र आवेदन दिन सक्नुहुनेछ ।

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved