Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सले १२.८२ प्रतिशत बोनस दिने

आइतबार, ०३ मंसिर २०७४, १३ : २७ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सले १२.८२ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १२.८२ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यही मंसिर १ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेका हुन । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत पछि कम्पनीको आगामि साधारण सभाले पारित गरेपछि सेयरनीले पाउनेछन् ।

5a1136e173555.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको