Like us!
Follow us!
Connect us!
Watch us!

श्री लालीगुराँसले १५ प्रतिशत लाभांश दिने

आइतबार, ०३ मंसिर २०७४, ०८ : ४५ मा प्रकाशित

श्री लालीगुराँसले १५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्नो सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ  ।

कम्पनीको यही कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले सेयधनीलाई १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

यसका लागि कम्पनीले  पुष  ८ गते १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाले ८ जना नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

5a10f5289b57e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको