Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा जागिर खाने हो ? सिद्धार्थ बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

आइतबार, ०३ मंसिर २०७४, ०८ : २३ मा प्रकाशित

बैंकमा जागिर खाने हो ? सिद्धार्थ बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–  बैंकको जागिर खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सिद्धार्थ बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

देशको १५ ठाउँमा खोल्न लागेको नयाँ शाखको लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले आज एक सूचना प्रकाशित गरी कनिष्ठ प्रशिक्षार्थिक सहायक, कनिष्ठ सहायक तह (i) , कनिष्ठ सहायक तह  सहायक (ii), वरिष्ठ सहायक र सुपरभाईजर  पदमा कर्मचारी माग गरेको हो ।

विज्ञापन

5a10ef7b2fef7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको