Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले दिने तालिम लिने हो ? यहाँ आवेदन दिनुहोस् (विज्ञापनसहित)

सोमबार, २७ कार्तिक २०७४, ०८ : ०९ मा प्रकाशित

सरकारले दिने तालिम लिने हो ? यहाँ आवेदन दिनुहोस् (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं तपाई कुनै तालिम लिने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले दिने तालिममा सहभागि हुन सक्नुहुनेछ ।

प्रतिष्ठानले कुक र टे«किङ गाइडको लागि तालिमको लागि दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले तलको विज्ञापन हेरी आवेदन दिन सक्नुहुनेछ । 

5a090356575ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको