गणपति लघुपित्त वित्तीय संस्थाले विभिन्न पदमा रोजगारी खुलाएको छ । संस्थाले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै उक्त विषयमा जानकारी गराएको हो ।
संस्थाले शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको अवसर खुलाएको छ । इच्छुक व्यक्तिले भदौ १ गतेसम्म रितपूर्वक दरखास्त दिन संस्थाले जनाएको छ । इच्छुक व्यक्तिले संस्थाको इमेल वा वेबसाइटमा दरखास्त दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस