Like us!
Follow us!
Connect us!
Watch us!

वोमी माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्ने

बुधबार, ०१ कार्तिक २०७४, ११ : ५९ मा प्रकाशित

वोमी माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्ने

 

अर्थ संसार, काठमाडौं– वोमी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

असोज ३१ गते बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ७ करोड ७७ लाख ६० हजार को ३० प्रतिशतको दरले हकप्रद सेयर सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

बैठकले बोनस सेयर हकप्रद निष्काशन पछि संस्थाको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार पुर्याउने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १२ भरतपुरमा यस वित्तिय संस्थाको प्रयोजनको लाग १ करोड ५०लाख मा जग्गा खरिद गर्ने निर्णय समेत गरेको छ ।  

 

59e6f35380547.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको