Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकभर कुकुर पूजा (फोटो फिचर)

बुधबार, ०१ कार्तिक २०७४, ०७ : ४४ मा प्रकाशित

मुलुकभर कुकुर पूजा  (फोटो फिचर)

अर्थ संसार, काठमाडौं–आज यमपञ्चकको दोश्रो दिन । सबैको भरपर्दो र इमान्दार घरपालुवा जनावर कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदै छ ।

कुकुरलाई टीका र माला लगाइदिएर पूजा गरेकी छन् ।पाँचदिनसम्म यमराजले यमुनाको घरमा विताउने भएकाले तिहारलाई यम पञ्चक पनि भनिन्छ ।

पहिलो दिन कागको पूजा गरिएको थियो । दोश्रो दिन कुकुरको पूजा गरिन्छ । यसपछि क्रमशः गाई, गोरु र दाजुभाइको पूजा गरिन्छ । नेवारी समुदायमा आफ्नै पूजा (म्हःपूजा) गर्ने चलन छ ।

59e6b8563e911.jpg 59e6b85750def.jpg 59e6b85803a7b.jpg 59e6b858bd40a.jpg 59e6b85927d9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको