Like us!
Follow us!
Connect us!
Watch us!

गेर्खाजको अवितरित हकप्रद सेयर बाँडफाँट, रकम फिर्ता कहिले ?

मंगलबार, ३१ असोज २०७४, १३ : ३० मा प्रकाशित

गेर्खाजको अवितरित हकप्रद सेयर बाँडफाँट, रकम फिर्ता कहिले ?

अर्थ संसार, काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडले अवितरित हकप्रद सेयर असोज ३० गते बाँडफाँट गरेको छ ।

कम्पनीले संस्थापक समूहको ४ लाख २४ हजार ४ सय २० कित्ता सेयर  असोज ८ गतेदेखि २२ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरीद गर्न विक्री खुला गरेको थियो । 

सो कित्ताको लागि आबेदन भरि बाँडफाँटमा नपरेका आवेदकहरुको रकम फिर्ता भुक्तानी कात्तिक १ गते हुने भएको छ । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको