Like us!
Follow us!
Connect us!
Watch us!

मिसन डेभलपमेन्ट बैंकले २१ प्रतिशत लाभांश दिने

सोमबार, ३० असोज २०७४, १५ : ०४ मा प्रकाशित

मिसन डेभलपमेन्ट बैंकले २१ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २१.०५२६३ प्रतिशत लाभांश दिने भएको छ ।

यही असोज २९ गते बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १.०५२६३१५७८१ (कर प्रयोजनको लागि ) गरी जम्मा २१.०५२६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

59e47ac5796c6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको