Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सले दिने भयो २६.३२ लाभांश

आइतबार, २९ असोज २०७४, १२ : १७ मा प्रकाशित

किसान माइक्रोफाइनान्सले दिने भयो २६.३२ लाभांश

अर्थ संसार, काठमााडौं–  किसान माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले आफ्नो सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।

यही असोज २६ गते बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र  सोमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिश नगद लाभांश दिने दिने भएको हो । 

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामि साधारण् सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

59e301a7657f3.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको