Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यदय लद्युवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने

आइतबार, २९ असोज २०७४, १२ : ०५ मा प्रकाशित

सूर्यदय लद्युवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने

 अर्थ संसार, काठमाडौं– आफ्ना सेयरधनीलाई सूर्यदय लद्युवित्त वित्तीय संस्थाल लिमिेटडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ ।

यही असोज २८ गते बसेको सचालक समितिको बैठकले सेयधनीहरुलाई १९ प्रतिशत  बोनस सेयर  र  १ प्रतिशत नगद लाभांश ( कर प्रयोजनको लागि )  दिने भएको छ ।  

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामि साधारण् सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

59e2fe6fc3b3c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको