Like us!
Follow us!
Connect us!
Watch us!

नागवेली लद्युवित्त विकास बैंकले दिने भयो ४८ प्रतिशत बोनस

आइतबार, २९ असोज २०७४, ११ : ४९ मा प्रकाशित

नागवेली लद्युवित्त विकास बैंकले दिने भयो ४८ प्रतिशत बोनस

 

अर्थ संसार, काठमाडौं– अर्थ संसार, काठमाडौं– नागवेली लद्युवित्त विकास बैंक लिमिेटडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सचालक समितिको बैठकले सेयधनीहरुलाई ४५.६ प्रतिशत  बोनस सेयर  र २.४ प्रतिशत नगद लाभांश दिने भएको छ । 

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामि साधारण् सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । नागवेलीले अघिल्लो वर्ष सेयधनीहरुलाई ८० प्रतिशत बोनस दिएको थियो ।

 

59e2fb2f253d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको