Like us!
Follow us!
Connect us!
Watch us!

विजय लद्युवित्त वित्तिध्य संस्थाले १५ प्रतिशत लाभांश दिने

आइतबार, २९ असोज २०७४, ११ : ३५ मा प्रकाशित

विजय लद्युवित्त वित्तिध्य संस्थाले १५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– विजय लद्युवित्त वित्तिध्य संस्था लिमिेटडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १० प्रतिशत  बोनस सेयर  र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । 

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामि साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

59e2f7fd7532c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको